#GirlNeedEducationNotDowry
#छोरी लाई #दाईजो होइन #शिक्षा .....
शिक्षा को महत्त्व यो संसार मा के कति छ यो कुरा जो मान्छे पढेलेखेको छ त्यसलाई मात्र थाह छ त्यसको लागि त शिक्षा जीवनको ज्योति नई हो र जो आफु शिक्षीत हुन्छ त्यसले यो चाहन्छ की अरु मान्छेहरु पनि शिक्षा देखि वन्चित नहोस तर हाम्रो देशमा अहिले पनि धेरै जना अशिक्षित छन त्यस मध्ये बढ़ी महिलाहरु अशिक्षित छन।

खासमा हाम्रो समाजको धारणा यो छ की
" छोरी मान्छे पढेर के गर्छन र छोरी को विहेमा कति धेरै खर्च हुन्छ अनि दाइजो पनि त दिनु पर्छ त्यसमा पनि त कति धेरै पैसा खर्च हुन्छ ।
बरु पढाई-लिखाई मा खर्च गर्नु भन्दा त पछि विहे र दाइजो को लागि पैसा राख्नु पर्छ।"
भन्ने जस्ता सोचाई राख्ने गर्दछन जसले गर्दा आज महिलाहरु अझ पनि शिक्षा देखि टाढा छन।
तर त्यो सोचलाई बदलिनु पर्छ किन की हामी ले यस्तो सोच कहिले पालनु हुदैन की केटी मान्छेले कहिले केही गर्न सक्दैन ।कटी मान्छे
मात्रै घर को काम मा सिमित रहन सक्दैन यहाँ सम्मा की एउटा केटीसंग घर देखि बाहिर सम्म सब कुरा managed गर्ने छमता हुन्छ।
त्यही भएर दाइजो तिर लाग्नु भन्दा आफ्नो छोरीलाई उच्च भन्दा उच्च शिक्षा प्रदान गर्नु त्यस पछि हजूरलाई कुनै दाइजो दिने आवश्यकता नै पर्दैन। समयको साथ आफ्नो सोचको परिवर्तन गर्नुस ।अहिले कुनै यस्तो काम छैन जून लोग्ने मान्छेले मात्र गर्न सक्छ र केटी मान्छे ले गर्न सक्दैन। केटी मान्छे ले पनि
केटा मान्छेको पाइला संग पाइला मिलाएर हिडन सक्छ। त्यही भएर दाइजो तिर नलाग्नुस र छोरीलाई राम्रो शिक्षा दिनुस जसले गर्दा छोरीहरु आत्मनिर्भर बानोस, पछि त्यही छोरिले हजुरलाई छोरा जतिकै सहयोग गर्न सक्छ र माया दिन सक्छ। त्यही भएर सोचको राम्रो परिवर्तन गर्नुस र दाइजोबाट बच्नुस ,"सोचाईको परिवर्तन रोजाईको परिवर्तन ।"🌅🌅

ईशरत जहाँ🇳🇵🇳🇵🇳🇵
1 Comments
(y)
ReplyDelete:)
:(
hihi
:-)
:D
=D
:-d
;(
;-(
@-)
:P
:o
:>)
(o)
:p
(p)
:-s
(m)
8-)
:-t
:-b
b-(
:-#
=p~
x-)
(k)